दफा
ग्रामीण तथा दूर्गम क्षेत्रहरुमा सूचना तथा सञ्चार प्रविधिको पहुँच विस्तार
११.२.१ ग्रामीण तथा दूर्गम क्षेत्रहरुमा सूचना तथा सञ्चार प्रविधिको उपलब्धता सुनिश्चित गर्न विशेष कार्यक्रम तर्जुमा गरिनेछ ।

११.२.२. सूचना तथा सञ्चार प्रविधिको पहुँच भन्दा बाहिर रहेको स्थानहरुमा सो प्रविधि विस्तार गर्न ग्रामीण दूर सञ्चार विकास कोष परिचालन गरिनेछ ।